STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

बालुवाटारमा आगलागी

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २२, बुधबार

काठमाडौँको बालुवाटारस्थित चिनियाँ राजदूतवास नजिक आगलागी भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले बालुवाटारमा रहेको सुविसु कार्यालयमा आज अपरान्ह आगलागी भएको जानकारी दिनुभयो । “ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान छ”, उहाँले भन्नुभयो । ग्यास नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकल घटनास्थल पुगिसकेको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
Categorized in अपराध-दुर्घटना