relans
ni new 83
nib 2082 5

बेलायती राजदूत रिचार्ड मोरीस पूर्वप्रधानमन्त्री नेपाल बिच भेटवार्ता

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १४, मंगलबार

नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरीसले पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग आज भेटवार्ता गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीको निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, भूतपूर्व गोर्खा सैनिकको समस्या, बेलायती सेनामा नेपाली महिला सहभागिता, बेलायती सहयोगको अभिवृद्धि, गएको हप्ता बेलायतमा भएको नेपालमा लगानी वृद्धि गर्ने बारेको छलफललगायत विविध पक्षमा कुराकानी भएको बताइएको छ ।

Categorized in राष्ट्रिय
ppp 2