STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भगवती बस्नेत त्रिमुर्ति निकेतनकाे कोषाध्यक्ष नियुक्त

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आश्विन १४, बुधबार

नेपालकाे साहित्य तथा वाङमय क्षेत्रकाे उन्नयमा सकृय प्राज्ञिक संस्था  त्रिमूर्ति निकेतनले भगवती बस्नेतलाई कोषाध्यक्ष पदमा चयन गरेको छ । यसअघि उहाँ निकेतनको सदस्य हुनुहुन्थ्यो ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न साधारणसभाले बस्नेतलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको कुरा त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाइले बताउनु भएको छ  ।

Categorized in राष्ट्रिय