STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ३०, मंगलबार

काठमाडौं - शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

आज बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगृका उनलाई अस्पतालले चिकित्सकको सल्लाहअनुसार २४ घन्टासम्म अवलोकनमा राख्ने अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

उनका अनुसार राष्ट्रपति पौडेललाई बुधबारसम्म डिस्चार्ज गर्ने तयारी छ ।

Categorized in व्यक्तित्व