relans
ni new 83
nib 2082 5

कांग्रेसको मतगणनास्थलमा गोली चल्यो

Janjati Khabar – Janjati Khabar | २०७८ मङ्सिर ८, बुधबार

८ मंसिर २०७८, बुधबार, काठमाडौ - नेपाली कांग्रेसको नेतृत्व चयन गर्न मतदान भएको प्युठानमा मतगणनाका क्रममा गोली चलेको छ । कांग्रेसका कार्यकर्ताले गोली चलाउदा २ जना प्रहरी घाईते भएका छन ।

नेतृत्व चयनका लागि भएको मतगणनाका क्रममा देउवा पक्षले हार्ने निश्चित भएपछि मतगणना भइरहेको स्वर्गद्धारी क्याम्पसको च्यानलगेट फुटाएर मतदानस्थलमा जान लागेका देउवा पक्षिय कार्यकर्तालाई प्रहरीले रोक्न खाजेपछि उनीहरुले प्रहरीमाथि गोली प्रहार गरेर च्यानल गेट फुटाएर मतगणनास्थल प्रवेश गर्न खोजेका थिए ।

प्रहरीले हतियार सहित मतनणनास्थलमा जान लागेका उनीहरुलाई ६ राउण्ड हवाई फायर गरेर उनीहरुलाई तितरवितर बनाएको थियो ।

Categorized in अपराध-दुर्घटना
ppp 2