सोल्टी सिटी अपार्टमेन्टमा आगलागी
Janjati Khabar – Janjati Khabar | २०७७ माघ ५, सोमबार
काठमाडौँ – रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ ।
अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएकाे हो ।
आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागि परेका थिए ।
काठमाडौं, ललितपुर महानगरपालिकासहितका दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।
Categorized in अपराध-दुर्घटना