नितिशकुमार सातौंपटक बिहारको मुख्यमन्त्री
Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर २, मंगलबार
नितिशकुमार सातौंपटक बिहारको मुख्यमन्त्री बनेका छन् ।
उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ ग्रहण गरेका छन् ।
सत्ता साझेदारी भारतीय जनता पार्टीका तर्फबाट तारकिशोर प्रसाद र रेणुदेवीले मन्त्री पदको सपथ लिएका छन् ।
उनीहरु दुबैलाई उपमुख्यमन्त्री समते बनाउने सम्भावना रहेको बताइन्छ ।
विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय