STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘के पाइस् नेपाली’ को भिडियो सार्वजनिक

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण १९, आइतबार

नेपाली संगीत क्षेत्रमा रहेको सामूहिक समूह द स्याडोज नेपालले के पाइस नेपाली एल्बम निकाले संगै दोस्रो म्युजिक भिडियो शनिवार सार्वजानिक गरेका छन् । यस गितको भिडियो फज फ्याक्ट्री का निर्देशक रोहित शाक्यले निर्देशन गरेका हुन् । यस गितमा नेपाली राजनिति बाट नेपाली जनता तथा युवाहरुले पाएको दुखः र नेपाली जनताले भोट दिएको बदलामा नेपालीले केहि नपाएको विषयमा गित प्रस्तुत गरिएको छ । सधैभरि नेपाली जनतालाई झुक्याइरहेको र नेपालीजनता पनि राजनितिक दलको धेरै आस गरि पक्षुताएको भावलाई गितमा प्रस्तुत गरिएको छ । द स्याडोज नेपाल समूह सधै समाजमा भएका विकृति को विषयलाई लिएर संगीत सृजना गर्छ, प्रेम गित भने रचना गदैनन् । यो भन्दा अगाडि बलात्कारीकारीलाई फाँसी दे नामक गित को भिडियो पनि सार्वजानिक गरिसकेका छन् ।
Categorized in सिनेमा