STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

५०४२ संक्रमित थपिँदा ८२४३ जना कोरोना संक्रमणमुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ २२, शनिबार

काठमाडौं - पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६८ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम