STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

२६७६ जनामा कोरोना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ ३१, बिहिबार

काठमाडौं  - पछिल्लो २४ घण्टामा नेपालमा २६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट १७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।

यस्तै, आज थप १७५७ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

Categorized in स्वास्थ्य-मौसम