STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

१७ गतेदेखि आन्तरिक उडान अनुमति

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १३, आइतबार

सरकारले १७ असारदेखि कोटा प्रणालीबाट आन्तरिक उडान खुला गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले एक घण्टामा टंक रुटमा उडान हुने ठूला जहाजका पाँचवटा र स्टलमा उडान हुने सानो जहाजको तीनवटा  उडान गर्ने गरी कोटा प्रणाली लागू गरेको छ ।

विमानस्थल कार्यालयले बनाएको तालिकाअनुसार विमान कम्पनीहरूले तालिकाअनुसार उडान गर्नुपर्ने उल्लेख गरिएको छ ।

तालिकाअनुसार सबैभन्दा बढी बुद्धले ३१ वटा उडान पाउँदा तारा, सीता, समिट र नेपाल एयरलाइन्सले तीनवटा उडान गर्न पाउने भएका छन् । त्यस्तै, यतीले १५, श्रीले सातवटा उडान अनुमति पाएका छन् ।

सोहीअनुसार एयरलाइन्स कम्पनीले पनि टिकट बुकिङ सुरु गरेको जनाएका छन् ।

Categorized in राष्ट्रिय