STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

Janjati Khabar – Janjati Khabar | २०८१ भाद्र ५, बुधबार

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

 

Categorized in राष्ट्रिय