STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सुरु भयो काठमाडौँ महानगरको नगरसभा

Janjati Khabar – Janjati Khabar | २०८० पौष २९, आइतबार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा सुरु भएको छ ।

आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा महानगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो नगरसभा सुरु भएको हो ।

महानगरपालिकाले नगरसभामार्फत बजेट संशोधन समेत गर्ने तयारी गरेको छ । २५ पुसमा नगर सभा गर्ने महानगरले तयारी गरेपनि विविध कारणबस रोकिएको थियो ।

Categorized in उपत्यका