STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सांसद चौधरीलाई कोराना संक्रमण पुष्टि

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २०, मंगलबार

काठमाडौँ – सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ । 

उहाँले आज सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिनुभएको छ । 

उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा आज संक्रमण भएको पुष्टि भएको हो । उहाँले आफू संक्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गर्नुभयो ।

Categorized in व्यक्तित्व