STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सवारी दुर्घटना बढ्दो

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ५, आइतबार

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालकिा वडा नं ४ बुल्दीपुल नजकि गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दनिपछ िव्यास नगरपालकिा वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । 
फागुन २६ गते रसिङि गाउँपालकिा वडा नं ६ सार्कीचौतारास्थति भत्रिी कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए । चैत २३ गते पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालकिा–२ नारीघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा बसमा सवार १३ जना घाइते भए । 
चालू आर्थकि वर्षको नौ महीनाको तथ्याङ्कअनुसार जल्लिामा अत्यधकि सवारी दुर्घटना भएको देखएिको छ । पृथ्वीराजमार्ग र भत्रिी सडकखण्डमा सो अवधमिा सवारी दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको थयिो । सवारी साधनको तीव्र गत,ि खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापर्वाहीजस्ता कारणले सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको हो ।
जल्लिा ट्राफकि कार्यालयका प्रमुख पूर्णबहादुर अधकिारी तीव्र गतमिा सवारी चलाउनाले  दुर्घटना बढेको बताउनुहुन्छ । उहाँका अनुसार तीव्र गतमिा सवारी साधन चलाउने, एकअर्काबीच प्रतस्पिर्धा, सडकमा खाल्डाखुल्डी लगायतले सवारी दुर्घटना बढेको हो । उहाँ भन्नुहुन्छ, “सडकसमेत ठाउँठाउँमा भत्कएिको छ, समयमै मर्मत नहुँदा मोटरसाइकल र स्कुटर बढी  दुर्घटनामा पर्ने गरेको छ ।”
पृथ्वीराजमार्गको ७२ कमिी भाग तनहुँ जल्लिामा पर्दछ । पृथ्वीराजमार्ग र ग्रामीण भेगमा यो अवधमिा ९६ वटा दुर्घटना भएकामा २०५ घाइते भएका छन् । वैशाख महीनामा मात्रै आठ दुर्घटना भएकामा दुईको मृत्यु हुनाका साथै २७ घाइते भएको उक्त कार्यालयले जनाएको छ ।
अघल्लिो आर्थकि वर्षमा ११२ सवारी दुर्घटनामा ६५ ले ज्यान गुमाएका र १६१ घाइते भएका  थएि ।  अधकिारीका अनुसार सबैभन्दा बढी दुर्घटनामा मोटरसाइकल त्यसपछ िबस, जीप, ट्रक, ट्र्याक्टर र माइक्रोबस परेका छन् । 
पृथ्वीराजमार्गको कोत्रे, खैरेनीटार, अकला, गुणादी, कमलाबारी, नाहाला, वमिलनगर, पावरहाउस, बरादी, एक्लेफाँट, सत्रसय, मार्कीचोक, आँबुखैरेनी क्षेत्रमा बढी दुर्घटना हुने गरेको छ । दुर्घटना बढी हुने २८ ठाउँमा कन्भेक्स ऐनासमेत राखएिको छ ।
ट्राफकिले तीव्र गतमिा हुईंकनिे सवारी नयिन्त्रणका लाग िराजमार्गमा राडर गनमार्फत गत िमापन गर्दासमेत दुर्घटना न्यूनीकरण हुन नसकेको कार्यालय प्रमुख अधकिारी बताउनुहुन्छ  । उहाँका अनुसार जल्लिामा दैनकि सात स्थानमा ट्राफकि जाँच हुँदै आएको छ । 
ट्राफकि प्रहरीले दुर्घटना न्यूनीकरणका लाग िसचेतनाका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ । सवारी दुर्घटनालाई न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र वद्यिालयका वद्यिार्थीलाई ट्राफकि नयिमसम्बन्धी चेतनामूलक प्रशक्षिणसञ्चालन गरएिको कार्यालय प्रमुख अधकिारी जानकारी दनिुहुन्छ ।
Categorized in अपराध-दुर्घटना