STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सरकारलाई सफल बनाउन पाँच दलबीच सहमति

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २९, मंगलबार

सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ ।

 

Categorized in राजनीति