STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सबै जनतालाई खोप दिन्छौं : प्रधानमन्त्री देउवा

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ८, शुक्रबार

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताएका हुन् । देउवाले प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५–७ महिना मात्र रहने भन्दै यो अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।

उनले अघि भने, ‘हामी ऋण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप र्पुयाउने प्रतिवद्धता पूरा गर्छौं ।’

Categorized in राजनीति