STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शहीद दिवसमा सार्वजनिक बिदा नहुने

Janjati Khabar – Janjati Khabar | २०८० माघ १४, आइतबार

काठमाडौं - सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।

मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए ।

यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ ।’ उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुनेछ ।

Categorized in राष्ट्रिय