STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विमान दुर्घटना : बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

Janjati Khabar – Janjati Khabar | २०८१ श्रावण ९, बुधबार

काठमाडौं - सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

Categorized in राष्ट्रिय