STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ १४, सोमबार

काठमाडौं - पाँच विद्यार्थी संगठनले देशव्यापी सडक प्रदर्शन गर्ने भएका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौंको सोमबार बसेको बैठकले संसद विघटनविरुद्ध ७७ वटै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ । स्वतन्त्र अदालतको निर्णयमा हस्तक्षेप नगर्न पाँच विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण स्वरुप दबाब दिएका छन् ।

Categorized in राजनीति