STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विघटनसम्बन्धमा सर्वोच्चको कारण देखाऊ आदेश

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १०, शुक्रबार

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । 

सर्वोच्च अदालतले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयसँग प्रतिनिधिसभा विघटन निर्णयको सक्कल फाइल माग गरेको छ । 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका दर्जनबढी रिटमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासले शुक्रबारदेखि सुनुवाइ प्रक्रिया थालेको हो । 

संवैधानिक इजलासमा बहसका क्रममा अधिवक्ताहरूले पाँच दिनभित्र सरकारबाट लिखित जवाफ झिकाउन माग गरेका थिए।

Categorized in राजनीति