STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

लसुन किलोको पाँच सय !

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २५, शनिबार

काठमाडौं – उपत्यकामा सुकेको लसुन प्रतिकिलो पाँचसय रुपैयाँ पुगेको छ । लसुनको भाउ एक्कासि बढेपछि यसको बिक्रीमा कमी आएको छ । के कति कारणले लसुनको भाउ बढेको हो थाहा हुन सकेको छैन । कोरोना भाइरसको संक्रमण रोक्न नेपाल–चीन नाका बन्द भएको र चिनियाँ लसुन नेपाल नभित्रिएको कारण उपत्यकामा यसको भाउ बढेको अनुमान छ ।
Categorized in उपत्यका