STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर ३ मा रास्वपाकी डा‍. तोसिमा कार्की विजयी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ७, बुधबार

ललितपुर - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा‍ तोसिमा कार्की निर्वाचित भएकी छिन् । कार्की १४ हजार २०८ मत ल्याएर निर्वाचित भएकी हुन्।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।

Categorized in उपत्यका