STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुरमा शुक्रबार कर्फ्यू

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १८, बिहिबार

काठमाडौं – ललितपुर क्षेत्रमा भोलि शुक्रबार ‍दिनभरिकाे लागि कर्फ्यू आदेश जारी भएकाे छ । जिल्ला प्रशासन कार्यालय, ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको हो । प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर आज दिनभर नै पुल्चोक क्षेत्र तनावग्रस्त बनेकाे थियाे ।
Categorized in उपत्यका