STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रिहाइको माग गर्दै बालाजुमा पनि जनप्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २३, मंगलबार

काठमाडौं – गत भदौ १८ गते बुंगःद्यः रथयात्राको क्रममा भएको झडपमा पक्राउ परेकाहरुको रिहाइ माग्दै बालाजु क्षेत्रका स्थानीयले पनि प्रदर्शन गरेका छन् । हिरासतमा रहेकाहरुको रिहाइ माग्दै जनस्तरबाट उपत्यकाका विभिन्न स्थानमा जनस्तरबाटै दबाबमूलक प्रदर्शन हुँदै आएको छ । यसअघि आजै बिहानमात्र कीर्तिपुरका स्थानीयले उनीहरुको रिहाइ माग्दै प्रदर्शन गरेका थिए भने बालाजुमा पनि भौतिक दूरी कायम गरी शान्तिपूर्ण प्रदर्शन भएको छ ।

तस्बिरहरु : रवीन्द्रकुमार श्रेष्ठकाे फेसबुक

Categorized in उपत्यका