STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय योजना आयोगमा अर्थविद् पौडेल नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १२, मंगलबार

काठमाडौँ - सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

Categorized in राजनीति