STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न कांग्रेस बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०८० पौष २१, शनिबार

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ ।  

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए ।

उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको पनि बताए ।

Categorized in राजनीति