STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपति रनिङ शिल्ड

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १९, बिहिबार

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो । 
सबै स्थानीय तहले स्थानीयस्तरमा खेल खेलाएर  छनोट भएका खेलाडीलाई जिल्लामा प्रतिस्पर्धा गराई प्रदेशको प्रतियोगिताका लागि छनोट गराइने जिल्ला खेलकूद विकास समितिका अध्यक्ष गङ्गालाल लामाले बताउनुभयो । उहाँका अनुसार १८ वर्ष उमेर नकाटेका कक्षा १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीलाई प्रतियोगितामा सामेल गराइनेछ ।   
Categorized in खेलकुद