STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रपतिबाट आज सर्वदलीय बैठक आह्वान

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ३, मंगलबार

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छिन् ।

मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

Categorized in राजनीति