
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल
Janjati Khabar – Janjati Khabar | २०८२ बैशाख २६, शुक्रबार

काठमाडौँ - रातो मच्छिन्द्रनाथको जात्राअनुसार शुक्रबार रथको टुप्पोबाट धार्मिक परम्पराअनुसार नरिवल खसालिएको छ ।
खसेको नरिवल जसले समात्छ, उसले छोरा प्राप्त गर्छ भन्ने मान्यता छ।
यही अवसरमा ललितपुर महानगरपालिकाले आज आफ्ना कार्यालयमा सार्वजनिक बिदा पनि दिएको थियो ।
Categorized in उपत्यका