STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी।

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २४, शुक्रबार

रवीन कन्दङ्वाको स्वरमा रहेको गीत ‘मेरो सपनाको भारी।’ सार्वजनिक भएको छ । उदितप्रकाश सिग्देलको शब्द र हरि लम्सालको सङ्गीतरएरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ, प्रियंका खड्का र रवीन लाई फिचरिङ गरिएको छ । चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत स्रोतारदर्शकमाझ पस्किएका छौ, यसले स्रोतारदर्शकको मन जित्ने छ भन्नेमा आशावादी छौं’, सङ्गीतकार हरि लम्सालले भने ।
Categorized in सिनेमा