STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

यस वर्षकाे एसईई परीक्षा चैत १७ देखि

Janjati Khabar – Janjati Khabar | २०७९ माघ १५, आइतबार

काठमाडाैं - चैतमा हुने यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । चैत्र १७ गते बाट सुरुहुने गरि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिने छ ।

Categorized in शिक्षा