STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माधवकुमार नेपाल अस्पताल भर्ना

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १६, शनिबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाल बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्।

अस्पतालका अनुसार नेपाललाई ज्वरो र शारीरिक कमजोरीको समस्या छ। नेपाललाई भिआइपी उपचार कक्षको डिलक्स क्याबिनमा राखेर उपचार थालिएको छ ।

Categorized in राजनीति