STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महान फुटबलर म्याराडोनाको निधन

Janjati Khabar – Janjati Khabar | २०७७ मङ्सिर १०, बुधबार

 

महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ ।

हृदयघातका कारण बुधबार अर्जेन्टिनामा उनको निधन भएको हो ।

दुई साताअघि साता मात्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स नजिकको अस्पताल ला प्लाटामा मंगलबार म्यारोडोनाको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो ।

Categorized in खेलकुद