relans
ni new 83
nib 2082 5

मनमोहन अधिकारीको स्मृति दिवस मनाइयो

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १३, शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका लोकप्रिय नेता तथा राजनीतिक क्षेत्रका प्ररेक एवं शिखर व्यक्तित्वमा रुपमा सम्मानित स्वर्गीय मनमोहन अधिकारीको २१ औं स्मृति दिवस वैशाख १३ गते शनिबार काठमाडौंमा मनाइएको छ । ललितपुर सानेपास्थित मनमोहन प्रतिष्ठानको आयोजनामा भएको स्मृति दिवसमा नेवार अगुवा एवं भाषासेवी तथा कम्युनिष्ट विचारक व्यक्तित्व लक्ष्मीदास मानन्धर, नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उपस्थिति व्यक्तित्वहरुले मनमोहन अधिकारीको शालिकमा फूलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
Categorized in राष्ट्रिय
ppp 2