STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भीआईपी र भीभीआईपी नचिनेका हर्क साम्पाङ

Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २८, मंगलबार

काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले को हो भीआईपी र भीभीआईपी ? भन्दै प्रश्न गरेका छन् । मंगलबार सोसल मिडिया फेसबूकमार्फत् मेयर राईले चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सडकमा भएको अस्तव्यस्ततामाथि ब्यङ्ग्य गर्दै यस्तो प्रश्न गरेका हुन् ।

मेयर राईले आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको बताउँदै आफूलाई न गार्ड चाहिएको न त आसेपासे नै भन्दै हावाहरुको ठूलो स्वाङ मात्रै भएको बताएका छन् ।

उनले भनेका छन्, ‘मैले नबुझेको को हो भीआईपी ? को हो भीभीआईपी ? हावाको हरु म त दिन भर जनतासँगै बेल्चा र गैती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै । काम गर्नु छैन स्वाङ मात्रै ठूलो हावाका हरु ।’

Categorized in राजनीति