STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतीय प्रधानमन्त्री मोदीद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २, सोमबार

एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै मोदीले ट्वीट गरेका छन् ।

उनले भारतीय नागरिकसहितको मृत्यु भएकोमा दुःख व्यक्ति गर्दै सोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । उनले यस दुख्द घडीमा आफू र भारत नेपाल र सोकाकुल परिवारको साथमा रहेको बताएका छन् । 

Categorized in अन्तर्राष्ट्रिय