STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २, बिहिबार

काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ मूल्य सूची पठाएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नया मूल्य सूची पठाएको हो ।

निगमको विज्ञप्तिका अनुसार आईओसीले पेट्रोलमा ६.५२ र डिजेलमा १९.०३ रुपैयाँ बढेको छ ।

Categorized in बिजनेस