STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ३, बिहिबार

काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर भएका छन्।

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो।

अदालतले गुरुङलाई २ वर्ष कैद ८० लाख रुपैयाँ जरिवाना सुनाएको छ।

Categorized in अपराध-दुर्घटना