STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भरतपुर महानगरपालिकाको मतगणना सुरु

Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख ३१, शनिबार

काठमाडौँ - भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ ।  विहान ११ बजेपछि महानगरको वडा नम्बर १ख बाट मतगणना सुरु भएको हो ।

भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।

Categorized in राजनीति