STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

Janjati Khabar – एजेन्सी | २०७९ भाद्र २४, शुक्रबार

एजेन्सी - बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया एलिजाबेथको आज निधन भएको बीबीसीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको हो  ।

स्वास्थ्यमा समस्या आएपछि उनी चिकित्सकको निगरानीमा थिइन् । 

उनले दुई पटक नेपालको भ्रमण गरेकी थिइन् । 

बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ ।

अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् ।

Categorized in अन्तर्राष्ट्रिय