बिहानै काठमाडौँमा परकम्प
Janjati Khabar – जनजाति खबर | २०७४ फाल्गुण ९, बुधबार
आज बिहान यहाँ ‘गोरखा भूकम्प’को परकम्प गएको छ ।
आज बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु रहेको ३.६ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।
Categorized in राष्ट्रिय