STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

बियुस मान प्रधानद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्डलाई आर्थिक सहयोग

Janjati Khabar – जनजाति खबर | २०७५ कार्तिक १५, बिहिबार

कोलोराडो ,अमेरिका निवासी बियुस मान प्रधानद्वारा ग्लोबल नेपाल सुपर स्टार अवार्ड अक्षय कोषलाई आर्थिक सहयोग प्रदान गरेको छ ।प्रधानले आउँदो नोवेम्बरमा काठमामाडौंमा घोषणा हुने ग्लोबल नेपाल सुपर स्टार अवार्ड कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गर्ने ग्लोबल नेपाल नेटवर्कले सार्वजनिक गरेको छ ।ग्लोबल नेपाल नेटवर्कको आह्वानमा नेपाल भाषा सिनेमाका कलाकारहरुलाई प्रोत्साहन स्वरुप अवार्ड प्रदान गर्न ३० लाख रुपैंयाको अक्षय कोष खडा स्थापना गर्न भएको छ । सुपरस्टार घोषणा भएको एक पुरुष र एक महिलालाई प्रत्यक वर्ष प्रदान गरिने उक्त रकम जम्मा जम्मी एक एक लाखको हुने जनाएको छ ।
Categorized in राष्ट्रिय