STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बस्दै

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ८, शुक्रबार

काठमाडौं - नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरुको संयुक्त बैठक जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक जारी छ।

बैठकमा महाधिवेशनको तयारी, सरकार सञ्चालन, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुने बताइएको छ। 

बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा कृयाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Categorized in राजनीति