STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १८, आइतबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो।

पेट्रोलबाहेकको भने मूल्य यथावत राखिएको निगमले जनाएको छ। अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ।

भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ। निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ।

Categorized in बिजनेस