STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बकर इदकाे अवसरमा आइतबार सार्वजनिक बिदा

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २२, बुधबार

काठमाडौं - सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।

Categorized in राष्ट्रिय