STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बंगलादेशविरुद्ध अञ्जन विष्टकाे ह्याट्रिक

Janjati Khabar – Janjati Khabar | २०७९ आश्विन ११, मंगलबार

काठमाडौं - बंगलादेशविरुद्धको मैत्रिपूर्ण खेलमा नेपालका अञ्जन विष्टले ह्याट्रिक गरेका छन् ।  

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलको पहिलो हाफमा अञ्जनले तीन गोल गरेका हुन् ।

अञ्जनले खेलको १८औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । उनले दोस्रो गोल २७औं मिनेटमा गरे । यस्तै खेलको ३८औं मिनेटमा विशाल राईको फ्रि किकमा हेड गोल गर्दै अञ्जनले ह्याट्रिक पुरा गरे ।

फाइल तस्बिर 

Categorized in खेलकुद