STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण ४, शुक्रबार

पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १.८३ र डिजेलको मूल्यमा प्रतिलिटर १.५६ रुपैयाँले बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ ।

petrol-2080-11-3_y5M3zEw3D9.jpg

Categorized in बिजनेस