STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रियंका रानी जोशी भइन् ‘मिस नेपाल वर्ल्ड २०२२’

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ४, शनिबार

काठमाडौं - प्रियंका रानी जोशीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि जितेकी छन् ।

द हिडन ट्रिजरद्वारा ललितपुरको गोदावरीमा आयोजित प्रतियोगिताको ग्राण्ड फिनालेमा जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै 'मिस नेपाल इन्टरनेशनल' न्यान्सी खड्का र 'मिस नेपाल अर्थ' सरिसा श्रेष्ठ बनेकी छन् । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

Categorized in साहित्य-कला