STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रहरीद्वारा एक महिलाको उद्धार

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ३१, शुक्रबार

बर्दियाकी एक महिलालाई नेपाल–भारत सीमा प्रहरीले उद्धार गरेको छ । महिलालाई भारत लैजाने क्रममा गुलरिया नगरपालिका वडा नं २ का २४ वर्षीय कासिम गुल्जरलाई सुरजपुर नाकाबाट पक्राउ गरी मानव बेचविखन मुद्दामा कारवाही प्रक्रिया अघि बढाएको प्रहरी नायब उपरीक्षक मदनजीत महराले बताउनुभयो । ती महिलालाई ललाइफकाई बेचबिखनका लागि लैजाने क्रममा अर्का एक जनालाई समेत जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
Categorized in अपराध-दुर्घटना